नियम ५३
मुद्दाको तहकिकात र दायरी
नियम ५२ को उपनियम (१) बमोजिम कारवाही र किनारा हुने मुद्दाको तहकिकात र दायरी नेपाल सरकारबाट खटिएको राजपत्र अनंकित प्रथम श्रेणीको प्राविधिक रेञ्जर कर्मचारीले गर्नेछ ।